
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तेस्रो चरणका अन्तिम दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। हिमालयन शेर्पा २ खेलबाट […]
काठमाडौं : काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि लुम्बिनी प्रदेशले जितेको छ। आइतबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको हो। फाइनल खेलमा […]
काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी जारी सिजन पहिलो पटक शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डलाई ३-१ ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो। रहिम […]
चारपाने । झापाको बिर्तामोड–२ बेलडाँगीमा आजबाट सुरु भएको तेस्रो साउदी अरब गोल्ड कप प्रतियोगितामा चर्च बोईज काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा रेड हर्स इलामलाई ० को विरुद्ध १ गोल गरेर चर्च बोईज विजयी […]
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी खेल्दैछन् । सङ्कटा र मनाङको खेल दिउँसो १ […]
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । फ्रेन्ड्स क्लब र थ्री […]
मदरगाछ । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदसी गाउँपालिकाले आयोजक सगरमाथा युथ क्लबलाई पराजित गरेको छ। झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा आज बिहिबार सम्पन्न खेलमा बाह्रदसीले आयोजकलाई निर्धारित लक्ष्यमा पराजित […]
काठमाण्डाै – महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएशन–डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ । चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी पेङ सुआई त्यसयता […]
काठमाडौं – लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च […]