Aamsanchar

खेलकुद

भद्रपुर, कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, […]

शुक्रवार, असोज ५, २०७५

काठमाडौँ, नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई थ्री स्टार क्लब ललितपुरले क्लबमा अनुबन्ध गरेको छ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई आज क्लबमा भित्र्याएको क्लबका […]

शुक्रवार, असोज ५, २०७५

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए । […]

बिहिवार, असोज ४, २०७५

सुरुङ्गा, असोज ३ । कनकाई–१ स्थित प्रजापति सामुदायिक वन समूहको आयोजनामा झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुधबार वन समूहको क्षेत्रभित्र रहेको अति सुन्दर पर्यापर्यटकीय स्थल गैंडे आहालमा आयोजित […]

बुधवार, असोज ३, २०७५

काठमाडौँ,  एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी […]

बुधवार, असोज ३, २०७५

काठमाडौँ, असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी […]

बुधवार, असोज ३, २०७५

काठमाडौँ, चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० […]

आइतवार, भदौ ३१, २०७५

काठमाडौँ,  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा […]

आइतवार, भदौ ३१, २०७५

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा असोज ३ गते देखि २० गतेसम्म धारागोला भ्यू–टावर गोल्डकप फुटबल प्रतियोगिताको तयारी गरिएको छ । पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य […]

आइतवार, भदौ ३१, २०७५

कुमार चौलागाई / काठमाडौँ,  तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका […]

शनिवार, भदौ ३०, २०७५