Aamsanchar

खेलकुद

 बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा आर्मीले […]

मङ्गलवार, माघ १८, २०७३

बिर्तामोड । बिर्तामोडमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप–२०७३ फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम एनआरटी क्लब काठमाडौँ विजयी भएको छ । स्थानीय डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा सम्पन्न खेलमा एनआरटीले विभागीय टोली […]

आइतवार, माघ १६, २०७३

मोफसलको सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप–२०७३ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा आयोजना गरिएको प्रतियोगिता माघ २४ गतेसम्म […]

शनिवार, माघ १५, २०७३

झापा, मोफसलको सर्वाधिक पुरस्कार राशीको दोस्रो झापा गोल्डकप आजदेखि सुरु हुदैछ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता आउदो माघ २४ गते सम्म झापाको बिर्तामोडमा सञ्चालन हुने बताइएको छ । आज हुने उदघाटन खेलमा झापा […]

शनिवार, माघ १५, २०७३

झापा ११ लाई गोल्डकप आयोजना गर्ने सोच कसरी आयो ? – नेपाल फुटबल संघले राष्ट्रिय लिग गरिरहेको छैन । त्यो अवस्थामा ठूला शहरहरुमा फुटबल टुर्नामेन्ट गर्ने उद्देश्यले झापामा पनि गतवर्षबाट फुटबल टुर्नामेन्ट शुरु गरेका हौं । यसले […]

शनिवार, माघ १५, २०७३

झापा गोल्डकपको प्रचार–प्रसार कसरी गर्दै हुनुहुन्छ ? – झापा गोल्डकपको प्रचार–प्रसार तीब्र गतिमा भइरहेको छ । झापाका सबै एफएमहरुबाट विज्ञापन बजिरहेको छ । झापाका स्थानीय टेलिभिजनबाट विज्ञापन बजिरहेको छ । त्यसरी नै सबै दैनिक पत्रिका, साप्ताहिक पत्रिका, अनलाइन […]

शुक्रवार, माघ १४, २०७३

झापा गोल्डकपको तयारी कहा पुग्यो ? – झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । फुटवल क्लवको कति टिम आउने भन्ने पनि फाइनल भइसकेको छ । खेल मैदानको पनि तयारी भइसकेको र प्याराफिट बनिसकेको तथा आर्थिक व्यवस्थापन […]

शुक्रवार, माघ १४, २०७३

झापा, बालापनको रमाइलो समयमा साथीभाइको संगतसँगै उनी पनि खाली चौरीहरू चहार्न थाले, जहाँ उनका खुट्टाहरूले अन्य साथीभाइको जस्तो चन्द्रगढीका गल्लीहरूमा झुम्राका बलहरू दौडाउन सुरु गरे। झुम्राका बलहरू खेलाउँदा खेलाउँदै बिस्तारै उनी एउटा चम्किलो खेलाडी बने। […]

शुक्रवार, माघ १४, २०७३

लक्ष्मीपुर। झापाको लक्ष्मीपुरमा जारी पूर्वाञ्चलस्तरीय दोस्रो लक्ष्मीपुुर भेट्रान फुटबल कप–२०७३ को उपाधि चारआली–धाइजन भेट्रान क्लबले हात पारेको छ । उपाधिका लागि सुरुङ्गा भेट्रान फुटबल क्लब र चारआली–धाइजन फुटबल क्लबबीच विहीवार सम्पन्न फाइनल खेलमा शून्यका विरुद्ध […]

शुक्रवार, माघ १४, २०७३

बिर्तामोड। माघ १५ गतेबाट शुरु हुने दोस्रो रमपम झापा गोल्डकप २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा १० वटा टीमले प्रतिष्पर्धा गर्ने भएका छन् । उद्घाटन खेलमा आयोजक रमपम झापा ११ र भारतको शेरे फुटबल क्लवबीच प्रतिष्पर्धा […]

शुक्रवार, माघ १४, २०७३