Aamsanchar

खेलकुद

बिर्तामोड । झापा गोल्डकप आयोजक समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। सहमतिको माध्यमबाट निर्वाचन प्रक्रिया सम्पन्न गर्दै समितिले खेलकुद क्षेत्रमा एकता र सहकार्यको सन्देश दिएको छ। आज बिहान सहजकर्ताहरूबीच भएको छलफलपछि बाँकी पदमा […]

बुधवार, माघ २, २०८१

बिर्तामोड । झापा गोल्डकपको अध्यक्ष पदमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन्। आज बिहान भएको छलफलपछि गिरीलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउन सहमति जुटेको हो। अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष केदार […]

बुधवार, माघ २, २०८१

झापाको कनकाई सुरुंगामा आगामी माघ ५ गतेदेखि ८ गतेसम्म कोशी प्रदेश स्तरीय ‘कनकाई भलिबल कप २०८१’ आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजना सुरुंगा जेसीजले गर्नेछ। आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरुंगा जेसीजका वर्ष २०२४ का […]

बुधवार, माघ २, २०८१

काठमाडौँ-  मलेसियामा माघ ५ गतेदेखि सुरु हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप […]

मङ्गलवार, माघ १, २०८१

बिर्तामोड । झापा गोल्डकपको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीले उम्मेदवारी दिएका छन्। गिरी संस्थाका वर्तमान कोषाध्यक्ष हुन् भने कार्की वरिष्ठ […]

सोमवार, पौष २९, २०८१

रोहित काफ्ले । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपरान्ह मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय […]

शनिवार, पौष २७, २०८१

हल्दिबारी ।  झापा हल्दिबारी–३ मा आयोजित वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। ढडुवा युवा क्लब परिवारको आयोजनामा र हल्दिबारी वडा नं ३ वडा कार्यालयको प्रायोजनमा सम्पन्न  प्रतियोगितामा ९ टिम सहभागी थिए। कार्यक्रमको अध्यक्षता […]

शनिवार, पौष २७, २०८१

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्न यूएई प्रस्थान गरेका छन् । दीपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान गरेका हुन् । आईएल टी–२० […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं-  मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो । युवा तथा खेलकुदमन्त्री […]

शुक्रवार, पौष २६, २०८१