Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

        काठमाडौं – अमेरिकामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो । अमेरिकाको एलर्जी तथा संक्रामक रोग […]

बिहिवार, मंसिर १६, २०७८

काठमाण्डाै – अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा १६ वर्षीय किशाेर, १४ र १७ वर्षीया किशाेरीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेकाे परिचय खुल्न सकेकाे […]

बुधवार, मंसिर १५, २०७८

      सउल – दक्षिण कोरियामा पनि कोराेनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो […]

बुधवार, मंसिर १५, २०७८

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभरि नै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने समेत चेतावनी दिएको छ […]

मङ्गलवार, मंसिर १४, २०७८

काठमाण्डाै – न्युजिल्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् । अस्पताल पुगेको एक घण्टामै उनले बच्चा जन्माएकी बीबीसीले जनाएको छ । ‘बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्यो’– […]

सोमवार, मंसिर १३, २०७८

काठमाण्डाै – इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्राेन’ को जोखिमका कारण पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु […]

आइतवार, मंसिर १२, २०७८

      काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको बताएको छ । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको […]

शनिवार, मंसिर ११, २०७८

          काठमाण्डाै – भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ । प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा हिजो एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ । […]

शनिवार, मंसिर ११, २०७८

      काठमाण्डाै – रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको ज्यान गएको छ । ४९ जना मजदुर घाइते भएका छन् । खानीमा हावा जाने प्वालमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र […]

शुक्रवार, मंसिर १०, २०७८

एजेन्सी – अमेरिकाले चीनका आठ वटा कम्पनीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकामा विकसित प्रविधि सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो […]

शुक्रवार, मंसिर १०, २०७८