
लन्डन – भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बोधनका लागि बेलायत सरकारसँग पुन: वार्ताको गृहकार्य सुरु भएको छ । गत वर्ष २७ मार्च २०२४ यता हुन नसकेको मन्त्रीस्तरीय वार्ता आउँदो साता हुन लागेको हो । बेलायत र […]
काठमाडौं – इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ […]
अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ । नयाँ ऐनअनुसार इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका प्लेटफर्महरूले नाबालक प्रयोगकर्तालाई रोक्नुपर्नेछ । यो प्रतिबन्ध उल्लङ्घन […]
लन्डन- अवार्ड विजेता चर्चित ब्रिटिश र्यापर क्लार्क स्यामुएल (गेट्स)ले उत्तर–पूर्वी लन्डनमा आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । ग्राइम कलाकार गेट्सले चलाएको बीएमडब्लु कारले २० वर्षीय नेपाली विद्यार्थी युविन […]
काठमाडौं – जापानमा आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति ११:१५ बजे भूकम्प गएको हो। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं आफ्नो […]
काठमाडौं – भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ । नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग […]
गोवा- गोवाको अरपोरा क्षेत्रस्थित एक नाइट क्लबमा शनिबार राति भएको ग्यास सिलिन्डर विस्फोट र त्यसपछिको आगलागीका कारण २५ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा चार जना पर्यटक र १४ […]
स्पेनको क्याटालान क्षेत्रको सरकारले हालै अफ्रिकी स्वाइन फिभरको प्रकोपको निगरानी क्षेत्रबाट लगभग ३० हजार स्वस्थ सुँगुरहरूलाई तोकिएको वधशालामा पठाउन पशुधन क्षेत्रसँग सम्झौता गरेको छ। यो उपायले बार्सिलोना नजिकै जंगली बँदेलमा पत्ता लागेका पुष्टि भएका केसहरू […]