Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ। साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर […]

बुधवार, वैशाख ७, २०७९

काठमाडौं । इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई त्यहाँको अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय गरेको छ । २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत पैसाका […]

मङ्गलवार, वैशाख ६, २०७९

काठमाडौं – भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०)मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे […]

मङ्गलवार, वैशाख ६, २०७९

अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने भएको छ  । कोरोना महामारीको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन आयोजना गर्न लागेको ह्वाइटहाउसलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ […]

मङ्गलवार, वैशाख ६, २०७९

काठमाडाैं-  पाकिस्तानमा एक श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक काराखानाको महाप्रबन्धकमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार […]

मङ्गलवार, वैशाख ६, २०७९

हनोई – भियतनामको घेआन प्रान्तका एकजना पितालाई आफ्नी छोरी मानव तस्करहरूलाई बेचेको अभियोगमा अदालतले चौध वर्ष लामो कारावास सजाय सुनाएको छ । ४७ वर्षीय लो फो फेङ नामक ती पुरुषले आफ्नी १३ वर्षीया छोरीलाई करिब ६ […]

सोमवार, वैशाख ५, २०७९

कोरोना भाइरस फैलिएको चीनको शङ्घाई सहरमा लकडाउनपछि पहिलो पटक सङ्क्रमितको ज्यान गएको छ । शङ्घाईमा हिजो तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउने तीन जनाको […]

सोमवार, वैशाख ५, २०७९

काठमाडौं – चरम आर्थिक संकटमा फसेको श्रीलंकामा औषधि र अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव चुलिएको छ । तत्काल अन्तर्राष्ट्रिय सहयोग नहुने हो भने भयंकर स्वास्थ्य संकट आउने चेतावनी दिइएको छ । मेडिकल विशेषज्ञ एशोसियशनका सचिव डा. […]

सोमवार, वैशाख ५, २०७९