दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा […]
जोर्डनका पूर्वराजकुमार हमजा बिन हुसैनलाई घरभित्रै नजरबन्दमा राखिएको छ। वर्तमान सत्ताधारीहरूले आफ्ना आलोचकमाथि कारबाही गर्ने क्रममा हमजालाई पनि नजरबन्दमा राखिदिएका हुन्। बेलायती प्रसारण निगम (बीबीसी) लाई हमजाका वकिलले एक भिडियो पठाएका छन्, जसबाट जोर्डनी पूर्वराजकुमार […]
काठमाडौं –कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ। स्थानीय समयअनुसार अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले […]
काठमाण्डौ – म्यानमारमा आज पनि सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएको छ । सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ । गएको माघ १९ […]
काठमाण्डौ- म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न तयार रहेको भारतले जनाएको छ । भारतका गृहमन्त्री अमित शाहले आफूहरु म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने […]
अमेरिकामा एक कार चालकले चक्कु प्रहार गरी एक प्रहरीको हत्या गरेका छन् । राजधानी ह्वाइट हाउसस्थित संसद भवन नजिकै भएको उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा […]
काठमाण्डौ-फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गर्नु भएको हो । एक टेलिभिजनमा सम्बोधन गर्दै उहाँले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका […]
एजेन्सी –कोरोना भाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त […]
काठमाडौ – ब्राजिलका सेना, नौ सैनिक तथा हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपति जइर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ। राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नौ […]
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ८५३ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जनाको मृत्यु भएको छ भने ८६ हजार बढी संक्रमित थपिएका छन्। यस्तै अमेरिकामा […]