Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – चीनले अफगानिस्तानलाई सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो । पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौं – अमेरिकाले ‘मोस्ट वान्टेड’ व्यक्तिको सूचीमा राखेको सिराजुद्दीन हक्कानी अफगानिस्तानको गृहमन्त्री बनेका छन् । उनलाई अमेरिकाको एफबीआईले मोस्ट वान्टेडको सूचीमा राखेको छ । करिब ४५ वर्षीय हक्कानी आफ्नो पिता जलालुद्दीन हक्कानीको मृत्युपछि ‘हक्कानी नेटवर्क’का […]

बुधवार, भदौ २३, २०७८

काठमाण्डौ – इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । राजधानी जाकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ । […]

बुधवार, भदौ २३, २०७८

काठमाडौं – अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ। मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ। सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए। उनी तालिबानका सह(संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन्। ओमरलाई […]

बुधवार, भदौ २३, २०७८

काठमाण्डौ –इजरायलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया सफल भएको छ । टाउको पछाडिको भाग जोडिएका उनीहरुको दुर्लभ शल्यक्रिया गरी छुट्याइएको बीबीसीले जनाएको छ । टाउको जोडिएका कारण विपरीत दिशामा फर्कनुपर्ने उनीहरुले शल्यक्रियापछि एक अर्कालाई देखेका […]

मङ्गलवार, भदौ २२, २०७८

काठमाडौं –अफगानिस्तानको पञ्जशीर प्रान्तमा जारी तालिबानविरुद्धको लडाइँमा अफगान नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का एक शीर्ष नेता मारिएका छन्। तालिबान लडाकुले पञ्जशीरमा घेरा हालेर जारी राखेको आक्रमणमा रेसिस्टेन्स फ्रन्टका नेता अहमद मसूदका नातेदारसमेत रहेका जनरल अब्दुल […]

सोमवार, भदौ २१, २०७८

काठमाण्डौ – अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको […]

शनिवार, भदौ १९, २०७८

काठमाडौं – अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको […]

शुक्रवार, भदौ १८, २०७८

काठमाण्डौ – अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै […]

शुक्रवार, भदौ १८, २०७८

काठमाडौं :अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ। आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा […]

शुक्रवार, भदौ १८, २०७८