Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी- दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका छन् । यो भेरियन्ट तीव्र रुपमा फैलिने र यस विरुद्ध हालसम्म विकसित खोपहरुको प्रभाव निकै कम हुने पनि उनीहरुले बताएका छन् । दक्षिण […]

मङ्गलवार, भदौ १५, २०७८

काठमाडौं – अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्।  अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव […]

मङ्गलवार, भदौ १५, २०७८

काठमाण्डौ- आँधीका कारण अमेरिकाको लुसियाना राज्यको जनजीवन प्रभावित भएको छ । आँधीका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र बाढीको जोखिम समेत रहेको बीबीसीले जनाएको छ । लुसियानाका सात लाख ५० हजारभन्दा धेरै घरमा बिजुलीको […]

सोमवार, भदौ १४, २०७८

काठमाण्डौ- अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएका अमेरिकी सैनिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिने व्यक्ति गएको बिहीवार काबुल […]

शनिवार, भदौ १२, २०७८

प्रतिकात्मक फायल तस्वीर गुगलबाट । एजेन्सी । भारतको असम राज्यको दीमा हसाओ जिल्ला दियुंगबरा नजिकै अज्ञात समूहले सातबटा ट्रकमाथि आगजनी गरेका छन् । आगलागीमा पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी […]

शुक्रवार, भदौ ११, २०७८

अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। विष्फोटमा १६० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। दुई ठूला विस्फोटका घटनामा […]

शुक्रवार, भदौ ११, २०७८

काठमाण्डौ- अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले […]

शुक्रवार, भदौ ११, २०७८

काठमाण्डौ – अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीवार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक […]

बिहिवार, भदौ १०, २०७८

अफगानिस्तानमा पञ्जशीरका तालिबान विरोधी लडाकूको उद्देश्य निकै बलियो छ र उनीहरुले तालिबानसँग लड्ने कसम खाएका छन् । द टाइम्स अफ इन्डियाले अफगानिस्ताको खामा प्रेसलाई उद्धृत गर्दै यो खबर प्रकाशित गरेको छ । पत्रिकाका अनुसार पञ्जशीरका […]

बिहिवार, भदौ १०, २०७८

काठमाण्डौ –अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको बताएका छन् । उनीहरुले सुरक्षाको खतरा रहेकाले विमानस्थलबाट पर रहन र सकेसम्म विमानस्थलको यात्रा नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ । काबुल विमानस्थलमा हजारौँ नागरिक […]

बिहिवार, भदौ १०, २०७८