Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । मान्डली सहरमा आफ्नो घरमा रहेका बेला सेनाको गोली लागेर बालिकाको मृत्यु भएको बताइएको छ । अहिलेसम्म म्यानमारमा सेनाको गोली लागेर १६४ जनाको […]

बुधवार, चैत ११, २०७७

काठमाण्डौ – भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा बढेसँगै नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४७ […]

बुधवार, चैत ११, २०७७

अल्पसंख्यक उइगुर मुसलमानमाथि उत्पीडन र ज्यादती गरेको आरोपमा चीनविरुद्ध अमेरिका र यूरोपेली देशहरूले नयाँ प्रतिबन्ध लगाएका छन्। उइगुरहरू चीनको उत्तर–पश्चिमी क्षेत्र सिञ्जियाङमा बस्छन्। त्यहाँ चीनले यातनागृह नै बनाएर मुसलमानहरूलाई हिरासतमा राखेको आरोप लाग्ने गरेको छ। […]

मङ्गलवार, चैत १०, २०७७

काठमाडौं – अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको जथाभावी गोली प्रहारको घटनामा १० जनाको मृत्यु भएको छ। सहरको एक सुपरमार्केटमा भएको घटनामा एकजना प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको हो। गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर […]

मङ्गलवार, चैत १०, २०७७

बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ । आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भएको छैन । बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका […]

मङ्गलवार, चैत १०, २०७७

काठमाडौं –भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण निरन्तर बढ्दो क्रममा छ । सोमबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् । २४ […]

सोमवार, चैत ९, २०७७

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण तिब्र गतिमा फैलिए पछि भारतको गुजरातमा भेला भएर पर्व तथा उत्सव मनाउन रोक लगाइएको छ । गुजरातका उप मुख्यमन्त्री नितिन पटेलले नजिकिएको होली पर्वमा भेला हुन रोक लगाइएको बताउनु भएको […]

सोमवार, चैत ९, २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्न लागेपछि त्यहाँका जनता विरोधमा उत्रिएका छन्। मोदी मार्च २६ (आगामी शुक्रबार) बंगलादेश जाँदैछन्। भ्रमण शुरु हुनुभन्दा अघि नै बंगाली जनताहरूले मोदीको विरोध गर्न थालेका हुन्। बंगलादेशका विदेशमन्त्री एके […]

आइतवार, चैत ८, २०७७

काठमाडौं । पछिल्ला केहि दिनमा भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्ला केहि महिनामा घटेको संक्रमितको दर पुनः वढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ […]

आइतवार, चैत ८, २०७७

धनगढी । सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू […]

शनिवार, चैत ७, २०७७