Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका छन् । ह्वाइट हाउसका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको हो । ट्रम्पको यो […]

बुधवार, पौष २९, २०७७

जापानको समुद्र तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ। जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीय सञ्चार माध्यमले फुकुई […]

मङ्गलवार, पौष २८, २०७७

अमेरिकाको क्यालिफोर्नियामा कोभिड १९ को असर दिनहुँ बढ्दैछ । यहीबीच सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लालाई समेत कोरोनाभाइरसको संक्रमण देखिएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले सोमबार यसको जानकारी दिएका छन् । यी जनावरहरुमा अहिले कोरोनाको […]

मङ्गलवार, पौष २८, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ। ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो। कार्यकाल सकिने केही दिनमात्र बाँकी रहेको बेला […]

मङ्गलवार, पौष २८, २०७७

भारतीय केन्द्रीय  आयुषमन्त्री श्रीपाद नाइक सवारी दु्र्घटनामा परेका छन्। मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ। दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका छन्। मन्त्री […]

मङ्गलवार, पौष २८, २०७७

काठमाण्डौ – कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ । डब्ल्यूएचओको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको उद्गमस्थल चीनको वुहान जाने चिनियाँ सञ्चारमाध्यमलाई उदृत […]

सोमवार, पौष २७, २०७७

बिहेको मण्डपबाटै दुलहा प्रेमिका लिएर भागेका छन्। भारतको कर्नाटकको चिक्कामागलुरु जिल्लामा दुलहीलाई विवाह मण्डपमा छोडेर दुलहा प्रेमिका लिएर भागेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार नवीन नाम गरेका ति पुरुष र तिनको भाइ अशोकको एकसाथ बिहे हुने […]

सोमवार, पौष २७, २०७७

काठमाण्डौ-भारतले आउँदो शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदो शनिबारदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ […]

आइतवार, पौष २६, २०७७

एजेन्सी । इन्डोनेसियाका अधिकारिहरुले विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन् । ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको […]

आइतवार, पौष २६, २०७७

काठमाण्डौ – भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन महिना उमेर भएका १० जना बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको […]

शनिवार, पौष २५, २०७७