Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – भारतले लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई फिर्ता गरिदिएको छ । भारत–चीन सीमा पार गरेर भारततर्फ आएका चिनियाँ सैनिकलाई फिर्ता गरिएको भारतीय सेनाका अधिकारीहरुले बताएका छन् । भारतीय सेनाको तर्फबाट जारी गरिएको एक […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । ब्राजिलले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई नै कोरोना विशेष अस्थायी अस्पतालमा रुपान्तरण गरेको छ । राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय गरिएको हो […]

मङ्गलवार, कार्तिक ४, २०७७

टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् । सफा र मर्वा बिबीको गत वर्ष तीनवटा अपरेशन गरिएको थियो । […]

मङ्गलवार, कार्तिक ४, २०७७

एजेन्सी । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ […]

आइतवार, कार्तिक २, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीनसमेत चार औषधि प्रभावकारी नदेखिएको बताएको छ । डब्लूएचओले चार विशेष औषधी कोभिड–१९ को उपचारमा कति प्रभावकारी छ भनेर विस्तृत परीक्षण गरेको थियो । रेम्डेसिभिर पहिलो […]

आइतवार, कार्तिक २, २०७७

काठमाडौं । अर्मेनिया र अजरबैजानबीच दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप लागेको छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागु भएको चार मिनेटपछि नै अजरबैजानले रकेट र गोली प्रहार गरेको आरोप लगाएका हुन् । […]

आइतवार, कार्तिक २, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतलाई विश्वभर प्रदूषण बढाउन जिम्मेवार ठहराएका छन् । उनले अमेरिका यस मामिलामा राम्रो रहेको दाबी गरेका हुन् । नर्थ क्यारोलाइनामा बिहीबार एक र्यालीको दौरान ट्रम्पले भने, ‘मेरो कार्यकालमा […]

शनिवार, कार्तिक १, २०७७

बाकु — अर्मेनियाले गरेको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको अजरबैजानले जानकारी दिएको छ । शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको […]

शनिवार, कार्तिक १, २०७७

ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समयअनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना […]

शुक्रवार, असोज ३०, २०७७