Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

ढाका। दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख […]

बिहिवार, साउन २, २०७६

काठमान्डौं : पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार गरिएको छ ।  तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ  । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी […]

बुधवार, साउन १, २०७६

बर्षा सुरु भएसंगै सवारी दुर्घटनाको घटना दिनहुँ जस्तो आईरहेको वेला भारतबाट नेपाल आउदै गरेको बस भारतमा पर्ने सारदा नहरमा खसेको छ . बसमा सवार गरेका मध्ये ३२ जना नेपाली नागरिकको जिवितै उद्दार गरिएको छ । […]

बिहिवार, असार २६, २०७६

दमास्कस। सिरियाको पूर्वी  क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ । डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा […]

बुधवार, असार २५, २०७६

रोजगारी नपाएर जीवन निर्वाह गर्न अफ्ट्यारोमा परेको अवस्थामा राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई र्पुयाई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर […]

आइतवार, असार २२, २०७६

झापा । ससुरालीमा आएर पटक– पटक दाइजो मागेपछि ज्वाईलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वनिक भएको छ । दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको र पटक पटक ससुरालीमा आएर दाइजो मागेर ससुरालीलाई नै हैरानी […]

बुधवार, असार १८, २०७६

काबुल : आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान […]

सोमवार, असार १६, २०७६

कम्बोडिया। कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किदा ७ जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको भवन भत्केको हो । भवनको भग्नावशेषमा पुरिएका […]

आइतवार, असार ८, २०७६

पटना : भारतको बिहारमा अत्यधिक गर्मी र लुका कारण राज्यभरका सबै विद्यालय बन्द गरिएको छ। गर्मीले बिहारमा तीन दिनमा १३८ जनाको मृत्यु भएको छ। अस्पतालमा गर्मीले पीडित सयौं विरामी भर्ना भएका छन्। प्रान्तीय राजधानी पटना समेत […]

मङ्गलवार, असार ३, २०७६

चीनको सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ । सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । राष्ट्रिय […]

मङ्गलवार, असार ३, २०७६