Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौँ – इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(यूएई)मा मारिएका नेपालीको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको खुलाएको छ। ‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं – अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ । एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि दर्ज भएको छ […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं – इरानसँग युद्ध सुरु भएयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् । इजरायलको ‘मागेन डेभिड एडोम’ (एमडीए)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अपरेसन रोअरिङ लायन’ […]

सोमवार, फागुन १८, २०८२

काठमाडौंः पाकिस्तानमा आईतवार अमेरिका विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ भने अन्य सयभन्दा बढी घाइते भएका छन्। अमेरिकाको बिरोधमा कराचीमा प्रदर्शनकारीहरु अमेरिकी बाणिज्य दूतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। प्रदर्शनकारीलाई […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं – इरानी आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु भएको​ छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन्। त्यस्तै इमिराती, […]

आइतवार, फागुन १७, २०८२

आबुधाबी। United Arab Emirates माथि Iran ले गरेको आक्रमणमा एक नेपालीसहित तीन जनाको ज्यान गएको छ। फागुन १६ गते (फेब्रुअरी २८) देखि सुरु भएको आक्रमणमा सयौँ क्षेप्यास्त्र र मानवरहित उड्ने यन्त्र प्रहार गरिएको यूएईको रक्षा […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं- भारतको महाराष्ट्रको नागपुर जिल्लाको काटोलमा रहेको विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार विस्फोट भएको छ । बिहान साढे ६ बजे भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । […]

आइतवार, फागुन १७, २०८२