
काठमाडौं – सरकारले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्न आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो। सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा […]
काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने भएको छ । कांग्रेसमा दलको नेता चयनका लागि पार्टीले निर्वाचन समिति बनाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार सभापति गगन थापाले सहमहामन्त्री […]
काठमाडौं – मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन्। नयाँ मर्यादाक्रममा गृहमन्त्री सुधन गुरुङ पाँचौं नम्बरमा पुगेका छन्। उनी यसअघि तेस्रो मर्यादाक्रममा थिए। दोस्रो मर्यादाक्रममा अर्थमन्त्री […]
काठमाडौँ – वरिष्ठ अधिवक्ता अग्नि खरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कार्य गैरकानुनी भएको जिकिर गरेका छन् । सोमबार ओली र लेखकको तर्फबाट बहस गर्दै उनले […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निशा डाँगीले दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘हामी यहाँ शासन होइन, सेवा गर्न […]
काठमाडौँ- नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटघाट घरेको छ । सो क्रममा सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा छलफल भएको छ । महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको […]