
बिर्तामोड । वर्तमान परिप्रेक्षमा निरास भएर पार्टी कार्यकर्ता र सर्वसाधारणहरूले दलहरू प्रति आलोचना व्यक्त गरिरहेको अवस्थामा झापाको बिर्तामोडमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बिर्तामोड नगर भेलामा भने नागरिकहरूको उपस्थिति राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू लाई हौसाएका […]