
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सांसद हुँदा मन्त्री […]
काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो। बैठकमा मुख्यतः तनहुँ १, चितवन २ र बारा […]
बिर्तामोड । नेपाली काँग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सुरले प्रतिगामीको पोल्टामा गइसकेको नेपालको राजनीतिलाई सही बाटोमा फर्काउन लोकतन्त्रवादी दलहरु प्रयासरत रहेको बताउनु भएको छ । नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई आज शनिबार बिर्तामोडमा प्रमुख अतिथिको रुपमा […]
विराटनगर । कोशी प्रदेशमा पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । कोशी प्रदेश नाम अस्वीकार गर्दै सडक संघर्षमा उत्रिएका संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । […]
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताउनु भएकाे छ । अध्यक्ष नेपालले पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे । अध्यक्ष नेपालले भन्नुभयाे ,‘चाहेको […]
मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताएका छन् । विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको […]
काठमाडौँ – अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । क्याम्पस प्रमुख लोकबहादुर बरालले स्ववियु निर्वाचन गराउन नचाहेको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको हो । अमृतमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण […]
मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएकाे बताउनुभएकाे छ । बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता: अवसर र चुनौती’ […]