
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण […]
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा […]
काँकरभिट्टा । १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले निर्वाचनताका हरेक जनप्रतिनिधिहरुले सिहंदरवारको अधिकार गाउँ गाउँमा पुर्याउने गरेको उद्घोष पुरा गर्नुपर्ने आज हरेक जनप्रतिनिधिहरुको प्रमुख दायित्व भएको बताउनुभएको छ । मुलुकमा प्रजातन्त्र बहालीपछि संघीय गणतन्त्रात्मक […]
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ूनेपालको संविधान २०७२ूलाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पछिल्लो समय प्रविधिको सदुपयोग गर्दै देशभरका जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरुसँग जोडिइरहेका छन् । केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गरेका अध्यक्ष थापाले आज जिल्ला अध्यक्षहरुसँग भर्चुअल मिटिङ […]
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सेल्फ आइसोलेसनमा बसेका छन् । एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका हुन् । सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ […]
अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्चस्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै हालतमा नहटाउने उनको सोच छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव तयार गरेपछि कानुनी प्रश्न उठाएका छन् । उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न […]