
काठमाडौं – नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ। पार्टीभित्र अहिले देखिएको विवादमा […]
काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए। ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई […]
विराटनगर । कोरोना सङ्क्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर आउने कार्यक्रम थियो । विराटनगरको वीरेन्द्र […]
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत २० गते पार्टी कार्यालय सानेपा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। कांग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको सचिव कृष्णप्रसाद पौडेलले बताए। […]
काठमाडौं-नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली विमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई […]
काठमाडौं – सत्ता सहकार्य गर्न नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच भएको पछिल्लो वार्ता निष्कर्षविहीन टुंगिएको छ। बालुवाटारमा भएको छलफलमा कुनै सहमति बन्न नसकेको हो। छलफल भएपनि कुनै सहमति बन्न नसकेको जसपा नेता लक्ष्मणलाल […]
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिए। […]
इनरुवा । राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँकार्य कमिटि ओली समूहको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । युवा संघमा आवद्ध गाउँकार्य कमिटिका संयोजक रमेश कुमार यादव सहित सदस्यहरुलाई युवा संघ नेपालका […]
एमाले खनाल–नेपाल समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘ फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त […]