Aamsanchar

राजनीति

सरकार र संसद्को समन्वयकारी सम्बन्ध भएन भने संसद् चल्न सक्दैन । कि प्रतिपक्षले विरोध गर्दा कि सरकारले बिजनेस नदिँदा संसद् अवरोध हुन सक्छ । अहिले भने सरकारले बिजनेस नदिएकै कारण संसद्मा अवरोध हुँदै आएको छ […]

आइतवार, चैत ८, २०७७

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो । अध्यक्षलाई अधिकार प्रत्यायोजन […]

शनिवार, चैत ७, २०७७

काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीभित्र गुटबन्दी गर्नेहरूलाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको छ। बालुवाटारमा बसेको संसदीय दलको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको सांसद शेरबहादुर तामाङले बताए। उनले भने, ‘पार्टीभित्र गुटगत गतिविधि हुने अवस्था […]

शनिवार, चैत ७, २०७७

काठमाण्डौ- एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा वामदेव गौतम पनि सहभागी हुनुभएको छ । गौतम यसअघि ओली तथा नेपाल–खनाल समूहका कुनै पनि बैठक तथा […]

शनिवार, चैत ७, २०७७

काठमाडौं –  नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदैछ। उनको सम्झनामा कांग्रेसले दिउँसो चितवनमा एक कार्यक्रमको आयोजना गरेको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। कोइरालाको २०६६ साल चैत ७ […]

शनिवार, चैत ७, २०७७

काठमाडौं- नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । संसदीय दलको विधान […]

शनिवार, चैत ७, २०७७

काठमाण्डौ – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई जोगाउनुपर्ने लगायत विभिन्न सत्र बुँदे प्रस्ताव पारित गरेको छ । यस समूहको यही चैत ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता […]

बिहिवार, चैत ५, २०७७

काठमाडौं –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ । बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संग्क्षिप्त अन्तर्क्रियामा दाहाललेल प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर […]

बिहिवार, चैत ५, २०७७

काठमाडौं- एमाले संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।यस्तै नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा […]

बिहिवार, चैत ५, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।

बिहिवार, चैत ५, २०७७