Aamsanchar

राजनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका […]

बिहिवार, पौष ९, २०७७

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसंगै नेता कार्यकर्ता हतोत्साही देखिएका छन् । लामो समयदेखि पार्टीमा काम गरेका नेता कार्यकर्ताहरुमध्ये केहीले स्वतन्त्र बस्ने घोषणा गरेका छन् भने केही नेता कार्यकर्ता नेकपा छाडेर नेपाली कांग्रेसमा […]

बिहिवार, पौष ९, २०७७

  काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं – चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भेट गरेकी छन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार आज बिहान भेट भएको हो र उनी फर्किसकेकी छन्। भेटबारे केही खुलाइएको छैन। नेपाल कम्युनिस्ट […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाइने बताएका छन् । बुधबार नयाँ बानेश्वरमा बसेको प्रचण्ड-माधव समूहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा […]

बुधवार, पौष ८, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा […]

बुधवार, पौष ८, २०७७

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमिटीमा मनोनीत गरिएकाहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमिटीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्। प्रदेश […]

बुधवार, पौष ८, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीले आजदेखि देशव्यापी विरोध प्रदर्शन सुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले आजदेखि काठमाडौंसहित सबै जिल्ला सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गर्न लागेको हो। आज काठमाडौंमा दिउँसो तीन बजे असन चोकमा प्रदर्शन गर्ने जसपा […]

बुधवार, पौष ८, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् । केन्द्रीय […]

बुधवार, पौष ८, २०७७

२०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको […]

बुधवार, पौष ८, २०७७