
काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका […]
काठमाडौँ, प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो […]
उदयपुर, प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन […]
नगरकोट, राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने […]
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ […]
काठमाडौं । सरकारले संसदमा पेस गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना […]
काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न मन्त्रालयअन्तर्गतका शीर्षकहरुमाथिको छलफल आज पनि जारी रह्यो । विभिन्न नौवटा मन्त्रालयमा आधारित भएर सांसदहरु कालीबहादुर मल्ल, बलरामप्रसाद बास्कोटा, रामपृत पासवान, भैरवसुन्दर श्रेष्ठ, विमलाकुमारी पौडेलले कृषि र पर्यटन […]
काठमाडौँ, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकार विपरित सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले […]
काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ पारित गरेको हो । […]