
विराटनगर। स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाकाबाट प्रचार प्रसार र प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल […]
पाँचथर । सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याएको हो, जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती […]
मोरङ । मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । त्योमध्ये ८१ मतदानस्थल सामान्य संवेदनशील छन् भने ६५ मतदानस्थल अतिसंवेदनशील छन् । मोरङमा ३०० मतदानस्थल छन् । जिल्ला प्रशासन कार्यालय मोरङका […]
भद्रपुर, आसन्न स्थानीय तह निर्वाचनमा लक्षित गर्दै नेपाली कांग्रेस भद्रपुर निर्वाचन समितिले ६७ बुँदे प्रतिबद्धता पत्र विहीवार सार्वजनिक गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेलले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ‘पूर्वको मुख्य व्यापारिक द्वार […]
काँकडभिट्टा । मेचीनगरको उपप्रमुखमा मा अहिलेसम्म चार महिला र एक पुरुष चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो संविधानसभा चुनावको आधारमा नेकपा ९एमाले०, नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र राप्रपा यस नगरका ठूला राजनीतिक प्रतिस्पर्धी देखिएका […]
तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो […]
भोजपुर । भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले किसान खेतबारीमा व्यस्त देखेपछि रोपाइँमा सघाउँदै […]
इनरुवा। असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा […]
[पार्थ मण्डल] भद्रपुर। राजनीतिक दलले सहयोग नगर्दा झापामा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्न थालेको निर्वाचन अधिकृतहरुले गुनासो गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले बुधवार आयोजना गरेकोे निर्वाचन आचारसंहिता अनुगमन बिषयक अन्तरक्रिया कार्यक्रममा झापाका निर्वाचन […]