काठमाडौं । सरकारले चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने भएको छ । डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री गगन थापा, […]
काठमाडौँ । आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिनुभएको छ । प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो बनाउन र विगतमा दुई देशबीच भएका […]
काठमाडौँः परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठूलो र्दुघनाबाट बचेको छ । भारत भ्रमणबाट नेपाल फर्किएका मन्त्री महत चढेको आर ए २०६ विमान अवतरणका क्रममा दुर्घटनामा परेकाे हो । […]
[एकराज गिरी/नरेन्द्र ढकाल] झापा । झापामा ११ वटा स्थानीय तह रहने प्रस्ताव गरिएको छ । लामो विवादपछि झापाका राजनीतिक दलहरु ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् । जिल्ला विकास समिति भऽपुरमा राजनीतिक दलका […]
नेपालगन्जः राप्रपा नेपालका अध्यक्ष कमल थापाले एउटा प्रधानमन्त्रीले भ्रमण गरेको ६ महिना पनि नपुग्दै अर्को प्रधानमन्त्रीले भारत भ्रमण गर्नुको औचित्य र आवश्यकता नभएको बताए। मिडिया नेपालले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री […]
झापा। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभएको छ । गृह जिल्ला इलाम हिँड्नुभएका नेता खनालले आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा […]
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ स्थापनाको ६९ वर्षे इतिहासमा यही भदौ २९ गतेदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । सङ्घको महाधिवेशन ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ […]
काठमााडौँ । मन्त्रिपरिषद्ले सरुवाका लागि निजामती सेवा नियमावली संशोधन गरेपछि सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाको प्रक्रिया थालेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेपछि मन्त्रालयले सरुवाका लागि प्रक्रिया थालेको मन्त्रालयका सहायक प्रवक्ता नन्दराज […]
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकमा अझै पनि क्रान्ति सफल नभएकाले सफल बनाउन क्रान्तिकारी पाटी गोलबन्द भएर अघि बढ्नुपर्ने बताउनुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको यहाँ उद्घाटन गर्दै अध्यक्ष […]
काठमाडौंः भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय हित विपरीत सम्झौता नगर्न माग गर्दै एमालेले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले […]