Aamsanchar

राजनीति

भद्रपुर । प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आज अन्त्येष्टि गरियो । झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब […]

सोमवार, साउन २४, २०७३

काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गर्नुभएको छ । स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न […]

सोमवार, साउन २४, २०७३

काठमाडौं : प्रतिनिधि छनोटमा विवाद भएपछि नेपाल विद्यार्थी संघको सोमबार हुने बन्दसत्र स्थगित भएको छ । केही जिल्ला र क्याम्पसको प्रतिनिधि छनोटमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच विवाद बढेपछि नेतृत्व तहमा छलफल गरेर टुंग्याउनका […]

सोमवार, साउन २४, २०७३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, […]

सोमवार, साउन २४, २०७३

काठमाडौं । केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दिनसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस यतिबेला भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेसनको चटारोमा लागेको छ […]

सोमवार, साउन २४, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा उहाँले कुन–कुन […]

आइतवार, साउन २३, २०७३

  (नारायण न्यौपाने) काठमाडौँ  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ । नेपालको संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै मोर्चाले १० महिनादेखि आन्दोलन गरिरहेको छ […]

आइतवार, साउन २३, २०७३

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यहाँ आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको […]

आइतवार, साउन २३, २०७३

Chitwan : CPN Maoist (Revolutionary) chair Mohan Baidya has said that the recently formed government cannot address the people’s issues as it was formed at the behest of external forces. At a press conference here […]

आइतवार, साउन २३, २०७३

झापा । पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। कैयौँ पूर्व पदाधिकारीहरुको सेवा सुविधा कटौती गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको संसद्को सुशासन समितिले […]

आइतवार, साउन २३, २०७३