Aamsanchar

धर्म सास्कृति

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशिर्वाद ॐ आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे […]

शुक्रवार, असोज २९, २०७८

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको […]

शुक्रवार, असोज २९, २०७८

आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूप […]

बिहिवार, असोज २८, २०७८

लिङ्गे पीङको मच्चाई अनि पारिवारिक जमघटका समयमा दसैँको निलो स्वच्छ आकाश अनि माधुर्यता बीचमा वर्षभरिको थकान बिट मार्दै दसँै मग्न हुनुभएको छ कि छैन रु नौरथाको मेला अनि दुर्गा भवानीका शक्तिपीठहरूमा भीडभाड, कसैलाई मिठाई किन्न […]

बुधवार, असोज २७, २०७८

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा […]

मङ्गलवार, असोज २६, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा स्थित हरियाली पार्कमा निर्माण गरिएको नव दुर्गाभगवती मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यले गर्नुभएको थियो । प्रमुख अथितिलाई स्थानीयले बाजागाजाले स्वागत गरेका थिए । […]

सोमवार, असोज २५, २०७८

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ । गएको वर्ष सुनसान भएको काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, […]

शनिवार, असोज २३, २०७८

बर्षमा हर्षका साथ मनाई दशैंको महत्व, औचित्यको बारेमा धेरै विचार, तर्कहरु हुने गरेको पाईन्छ । कतिले दशैंको पौराणिक महत्व बुझेर मनाउनछन् भने कसैले देखासेखी रमाईलोको लागि मात्र दर्शैं मनाउने गरेको बुझिएको छ । बास्तवमा दशैं […]

शनिवार, असोज २३, २०७८

प्रतिकात्मक तस्वीर। नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको […]

बिहिवार, असोज २१, २०७८

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईंलाई छुनेवाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल […]

बिहिवार, असोज २१, २०७८