Aamsanchar

धर्म सास्कृति

बैदिक ज्योतिषशास्त्रमा ग्रहको आधारमा बार तथा तिथि बाँडिएको छ । बार र तिथि ग्रहको अवस्था अनुसार तय हुन्छ ।सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । […]

मङ्गलवार, असोज ७, २०७६

झापा । बिर्तामोड नगरपालिका ७ का थारु चौधरी समुदायले आईतवार जितिया पर्व भव्यरुपमा मनाएका छन् । थारु समुदायका महिलाहरुले असोज कृष्ण पक्ष सप्तमी देखि नवमी सम्म जितिया पुजा अर्चना गर्दा परिवारको सुख शान्ति र दिर्घायु […]

आइतवार, असोज ५, २०७६

मोरङ । आस्था र धार्मिक मान्यताका आधारलाई भंग गर्दै पछिल्लो समय मान्छेको काज क्रियाको मिति छोट्याउने बहस चलिरहंदा मोरङ मिक्लाजुङका एक किसानले भने आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार धार्मिक अनुसार सम्पन्न गरेका छन । […]

आइतवार, असोज ५, २०७६

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हरौँ, हप्ताको कुन बार […]

बिहिवार, असोज २, २०७६

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने […]

बुधवार, असोज १, २०७६

 हल्दिवारी । हल्दिवारी गाउपालिका स्थित श्री पाथीभरा सिहकाली धार्मिक तथा पर्यटकीय समितिको आयोजना पितृ पक्ष श्रीमद भागवत बिस्णु पुराण तथा पर्यटन मन्त्रालय प्रदेश १ बिराटनगर बाट बिनियोजित रकम बाट निर्माण कार्य पूरा भएका योजनाहरुमा पोखरी […]

शनिवार, भदौ २८, २०७६

बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका आफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको […]

शनिवार, भदौ २८, २०७६

आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न […]

शुक्रवार, भदौ २७, २०७६

काठमाडौं एउटा इतिहासै इतिहासको शहर हो, देवादिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरवासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरु आज विश्वकालागि नै एउटा अनमोल […]

शुक्रवार, भदौ २७, २०७६

यासा पद्मा सनस्थां विपुलकटितटी पद्मपत्रायताक्षी गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया। या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता।। हरेक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी देखि शुक्ल पक्षको अष्टमी सम्म १६ दिन धनधान्यकी देवी माता लक्ष्मी […]

शुक्रवार, भदौ २०, २०७६