Aamsanchar

समाचार

काठमाडौं- काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सुरू गरेको छ। इन्द्रचोक,जुद्ध शालिकलगायत फुटपाथ बढाएका क्षेत्रमा महानगरले पोल र तारहरू हटाउन सुरू गरेको हो। लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक […]

बिहिवार, कार्तिक २९, २०८१

खजुरा-  बाँकेका महिलाहरू पछिल्लो समयमा दुना टपरी उद्योगबाट दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै गएका छन् । बाँकेका विभिन्न सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने साल र मालुका (भर्ला)को पातबाट बन्ने दुना टपरी बनाउने […]

बिहिवार, कार्तिक २९, २०८१

बुटवल –बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार तेस्रो दिन पनि बयान सुरू भएको छ । पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि […]

बिहिवार, कार्तिक २९, २०८१

नुवाकोट- विसं २०२० मा त्रिशूली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो। विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाण्डौ – नेपालको केन्द्रीय राजधानी काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर बनेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहान ११ बजे काठमाण्डौको प्रदूषण १ सय ७२ एक्यूआई मापन भएको छ । यो सूचकाङ्क […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं-भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । उनको हत्या गरिएको प्रहरीको आशंका छ । ९४ वर्षीया विष्णुकुमाारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौँ – झाक्री प्रकाश भुजेल सवार गाडी (ल्याण्ड क्रुजर) ले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं(कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको दोस्रो रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । विद्युत् प्राधिकरणकै […]

बुधवार, कार्तिक २८, २०८१

वराहक्षेत्र- सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको वराह भगवान्को विशेष पूजाअर्चना गरी मेला सुरु गरिएको हो । मेला हरिबोधनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमासम्म […]

बुधवार, कार्तिक २८, २०८१