Aamsanchar

समाचार

विराटनगर । विराटनगरमा मिटरब्याज सञ्चालन गर्दै आएको गिरोहका नाइके एजाज अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ । संगठित रुपमा मिटरब्याजको कारोबार गर्दै आएको आरोपमा पक्राउ परेका अहमदलाई जिल्ला अदालत मोरङले […]

सोमवार, माघ ५, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

सोमवार, माघ ५, २०७७

काठमाण्डौ –  नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो । सार्वजनिक […]

सोमवार, माघ ५, २०७७

काठमाडौं : आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिले उठाएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएको छ। पटक–पटकको वार्तापछि समिति र मन्त्रालयबीच हिजो बेलुकी १९ बुँदे सम्झौता भएपछि धेरैजसो माग सम्बोधन हुने भएको हो। सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई कोभिड […]

सोमवार, माघ ५, २०७७

काठमाण्डौ – सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार […]

सोमवार, माघ ५, २०७७

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमाना स्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार राती करिब ११ः३० बजे बा ४ ख ७९८० […]

सोमवार, माघ ५, २०७७

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको […]

सोमवार, माघ ५, २०७७

दृश्य १ सेवाग्राही : सर मेरो बहिनीको नागरिकता बनाउनु थियो। फारम लिनुस् न। कर्मचारी : आजको कोटा सिद्धियो। अब भोलि १० बजे आउनू। सेवाग्राही : अहिले भर्खर त १ बजेको छ। ४ बजेसम्म त काम […]

सोमवार, माघ ५, २०७७

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । […]

सोमवार, माघ ५, २०७७

विराटनगर । वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता दिन इटहरी जाँदै गरेका युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका– ६ का २४ वर्षीय तीर्थकुमार राईको मृत्यु भएको हो । दुबई प्रहरीका लागि जाने […]

आइतवार, माघ ४, २०७७