Aamsanchar

समाचार

काठमाडौं – प्रदेश १ र बागमती प्रदेशमा आजदेखि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ र बागमती प्रदेशसभाको दिउँसो ३ बजे सुरु हुनेछ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपा विभाजन […]

बुधवार, माघ ७, २०७७

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको आधिकारिकता विवाद कसैबाट प्रभावित नभई कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाको आधिकारिकताको विवाद निरुपण पेचिलो बन्दै गएको अवस्थामा उनीहरुले सो कुरामा जोड दिएका हुन् । आगामी वैशाख १७ र […]

बुधवार, माघ ७, २०७७

झापा-  भद्रपुर नगरपालिका वडा नं. ५ को झापा चौकमा रहेको कपास फ्याक्ट्रीमा आज दिउँसो आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाको कारण मेसिनमा खराबी आई अचानक […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं । ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं – सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। सुनसरीको ईटहरी उपमहानरपालिका-१६ लाईन चोकमा प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर […]

मङ्गलवार, माघ ६, २०७७

विराटनगर । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ । प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो […]

मङ्गलवार, माघ ६, २०७७

झापा । झापाबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका वडा नं। ३ स्थित बेलडाँगी बुद्ध […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समिति नेतृत्वविहीन बनेको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवि चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुस अन्तिम साता नै बिमा समितिबाट बाहिरिएका छन् । सामान्यतया नेतृत्व रिक्त हुनुभन्दा […]

मङ्गलवार, माघ ६, २०७७

उर्लाबारी । एक महिना अघि मृत भेटिएका उर्लाबारीका एक व्यक्तिको परिवारले किटानी जाहेरी दिंदापनि प्रहरीले छानबिनमा तादरुकता नदेखाएको मृतकका परिवारले आरोप लगाएका छन् । उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोला गत पुष ५ गते शंकास्पद […]

मङ्गलवार, माघ ६, २०७७