Aamsanchar

समाचार

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा परेका ५९.३ प्रतिशतले घरेलु औषधी प्रयोग गरेको अनुसन्धानबाट थाहा लागेको छ। कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका ५९.३ प्रतिशत संक्रमितले औषधिको रूपमा गुर्जो र बेसार प्रयोग गरेको पाइएको हो। होम आइसोलेसनमा […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो । आलोपालो अध्यक्ष रहने […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ । पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । […]

शनिवार, पौष २५, २०७७

राजविराज । सप्तरीमा अर्को हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी […]

शनिवार, पौष २५, २०७७

झापा –  झापाका १५ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन्। कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन्। ६ स्थानीय तहका दुई लाख २०९ जनाले […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्ने भएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले आज देशभर प्रदर्शन गर्न लागेको हो । सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी […]

शनिवार, पौष २५, २०७७

काठमाण्डौ – आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय […]

शनिवार, पौष २५, २०७७

काठमाण्डौ – सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल वाग्मती सफाइ महाअभियान शनिबारदेखि ४०० औं हप्तामा प्रवेश गर्दैछ । विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यस अभियान सुरुआत भएको थियो ।  सुरु […]

शनिवार, पौष २५, २०७७

झापा- प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं १० स्थित सार्वजनिक सडक किनारमा बा २८ प ३५५६ नं को मोटरसाइकल रोकेर शंकास्पद अबस्थामा […]

शुक्रवार, पौष २४, २०७७