Aamsanchar

समाचार

लक्ष्मीपपुर । झापाको लक्ष्मीपुर–चारपाने सडक खण्डमा आज भएको दुर्घटनामापरी कनकाई नगरपालिका कार्यपालिका सदस्य वडा नम्बर ८ की वडा सदस्य सुनिता सिग्देल शक्त घाईते बनेकी छिन् । उनको हाल विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भाईरहेको कनकाई–८ […]

बुधवार, पौष २९, २०७७

मोरङ- मोरङको ग्रामथान गाउँपालिका-७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका-११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको […]

बुधवार, पौष २९, २०७७

विराटनगर – विराटनगर भन्सार कार्यालयनजिक भारतीय नम्बर प्लेटको मालबहाक ट्रकभित्र मृत्यु भएको अवस्थामा बुधबार चालकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा राखिएको पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्र मंगलबारराति सुतेका चालक भारत […]

बुधवार, पौष २९, २०७७

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् । बुधबार काठमाडौमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष […]

बुधवार, पौष २९, २०७७

काठमाडौैं । मानव अधिकार तथा शान्ति समाजले विपन्नहरुलाई कम्बल वितरण गरेको छ । बुधबार मोरङको कटहरी गाउँपालिका–७ का ज्येष्ठ नागरिक, विपन्न दलित परिवारलाई ३१५ थान कम्बल र ३५ थान सल वितरण गरिएको हो । समाजको […]

बुधवार, पौष २९, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको एक दिनपछि भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सगरमाथाको बेसक्याम्प पुगेको भिडियो सार्वजनिक भयो। प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका जी […]

बुधवार, पौष २९, २०७७

सुर्खेत । कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु […]

बुधवार, पौष २९, २०७७

विराटनगर – मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबारसाँझ भएको दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा कानेपोखरी–४ का ३३ वर्षीय रोशन गुरुङको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी […]

बुधवार, पौष २९, २०७७

सुनसरी — धरान–१२ महेन्द्रपथस्थित एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका […]

बुधवार, पौष २९, २०७७

काठमाण्डौ – द्वन्द्व विस्थापित कंगोबासीको लागि नेपाली सेनाले छोटो समयमा व्यवस्थित वासस्थान निर्माण गरिदिएको छ । अमेरिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली शान्ति सेनाको इन्जिनियर गुल्मले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्व पीडितहरुको लागि छोटो अवधिमा सुरक्षित […]

बुधवार, पौष २९, २०७७