Aamsanchar

समाचार

झापा- नेकपाका नेता महेश बस्नेतले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन्। झापाको धुलाबारीमा सोमबार आयोजित ओली पक्षका नेकपा कार्यकर्ताहरूको बृहत् युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले भने, ‘प्रधानमन्त्री केपी शर्मा […]

सोमवार, पौष २७, २०७७

सुर्खेत । दैलेखमा मिनी ट्रकभित्रै चालक मृत अवस्थामा फेला परेका छन् । दुल्लु नगरपालिका–१, तल्लोडुङ्गेश्वरमा करिब ५० वर्षीय गंगाबहादुर सुनार ट्रकभित्रै मृत अवस्थामा भटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । […]

सोमवार, पौष २७, २०७७

विराटनगर । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् । नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका […]

सोमवार, पौष २७, २०७७

मोरङ – नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ । प्रदेश सभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सो समूहले ८ जनालाई निलम्बन […]

सोमवार, पौष २७, २०७७

काठमाण्डौ – काठमाण्डौमा भूकम्पको परकम्प गएको छ । काठमाण्डौको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास […]

सोमवार, पौष २७, २०७७

नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान […]

सोमवार, पौष २७, २०७७

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी […]

सोमवार, पौष २७, २०७७

काठमाडौँ — सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ […]

सोमवार, पौष २७, २०७७

काठमाडौँ — निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय दाहाल र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुगेका हुन् ।आयोगका पदाधिकारीसँग निर्वाचनसम्बन्धी विषयमा छलफल […]

सोमवार, पौष २७, २०७७

काठमाडौं । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ । बाजागाजासहित र्‍यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको […]

सोमवार, पौष २७, २०७७