Aamsanchar

समाचार

मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष पहिरोका […]

बुधवार, असार ३१, २०७७

दमक । खोलाले बगाएर बेपत्ता भएका मोरङको रतुवामाई नगरपालिका–७ का २४ वर्षीय अरुण ऋषिदेव बुधबार मृत भेटिएका छन् । घटनास्थल भन्दा करिब तीन किलोमिटर तल उनको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले […]

बुधवार, असार ३१, २०७७

सिरहा– सिराहामा मेयरका छोरा पाँचलाख घुस रकमसहित समातिएका छन् । निर्माणाधीन पेट्रोल पम्पसँग घुस लिँदालिँदै सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल समातिएका हुन् । बुधबार दिउँसो पाँचलाख रुपैयाँ घुस रकमसहित मण्डललाई अख्तियार […]

बुधवार, असार ३१, २०७७

काठमाडौं । सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो । अब त्यहाँ अध्ययन […]

बुधवार, असार ३१, २०७७

झापा । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको बिद्युतीय धरापमा परि झापा मेचीनगर नगरपालिका ९ का ६४ बर्षिय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ । थपलियाले जंगली हात्तीलाई धपाउन खेतमा नाङ्गो बिद्युतीय तार राख्नुभएको थियो । […]

मङ्गलवार, असार ३०, २०७७

काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न÷देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित […]

मङ्गलवार, असार ३०, २०७७

चरपाने । लकडाउनलाई सरकारले खुकुलो पारेको छ । त्यसमा पनि केही आधारभूत मापदण्ड पुरा गरेरमात्र आफ्ना दैनिक गतिविधी गर्न भनिएको छ । जसमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिकदुरी कायम गर्नुपर्ने, सेनिटाईजको प्रयोग र पटक पटक […]

सोमवार, असार २९, २०७७

जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरका […]

सोमवार, असार २९, २०७७

काठमाडौं । तनहुँमा आईतबार रातिदेखि परेको वर्षाको कारण पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।यसैगरी पहिरोमा परि ३ जना घाइते भएका छन । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ […]

सोमवार, असार २९, २०७७

काठमाडौँ । कानुन व्यवस्थाको सजाय , पारिवारिक र सामाजिक प्रतिष्ठाको डर नराख्ने एकजनालाई  प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ ।  चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने काठमाडौँ गोँगबु बस्ने […]

सोमवार, असार २९, २०७७