Aamsanchar

समाचार

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति दक्षिण कोरियाले गत असार २८ गते अचानक हृदयघात भई दक्षिण कोरियामा मृत्यू भएका इलाम साखेजोङ ६ का टुकेन लिङ्दमको परिवारलाई ६० हजार रुपैयाँ आर्थिक […]

बुधवार, साउन १५, २०७६

फिदिम- एक दशक अघिबाट निर्माण प्रक्रिया शुरु भएको काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार दुई दिनअघि आयोजनाको तेश्रो तथा अन्तिम खण्ड निर्माणको […]

बुधवार, साउन १५, २०७६

हेटौंडा । विप्लव नेतृत्वको नेकपाको वन्दको क्रममा मकवानपुर गएरातीनै दुईस्थानमा गाडी जलाइएको छ । हेटौंडाका ठाउँ ठाउँमा संकासपद वस्तु राखिएको छ । विप्लवको वन्दको पूर्व सन्ध्यामा मकवानपुरको फाखेल हुमाने मन्ज्याङमा बा १४ च ८२३४ नम्बरको […]

बुधवार, साउन १५, २०७६

अब सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी विषय सरकारवादी फौजदारी मुद्दा नहुने ऐतिहासिक फैसला गरेको छ। गएको असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरु डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दा नभई […]

बुधवार, साउन १५, २०७६

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् […]

मङ्गलवार, साउन १४, २०७६

कावासोती। उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्रपको चौधरी गु्रप […]

मङ्गलवार, साउन १४, २०७६

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी आएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरुको […]

मङ्गलवार, साउन १४, २०७६

विराटनगर । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ । महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै […]

मङ्गलवार, साउन १४, २०७६

काठमाडौं।  चार वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले दशक लामो सशस्त्र द्वन्द्वका पीडितहरुलाई संक्रमणकालीन न्याय दिलाउन नेपाल सरकार विफल भएको निष्कर्ष निकालेका छन् । एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे),  ह्युमन राइट्स् वाच र ट्रायल […]

मङ्गलवार, साउन १४, २०७६

बाँके, प्रहरीले नेपालगञ्जबाट साढे २ किलो चाँदीसहित एकजनालाई सोमबार नेपालगञ्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर चाँदी ल्याउँदै गरेको सूचनाको आधारमा नेपालगञ्जको सदरलाइनमा शंकास्पद व्यक्तिलाई चेक गर्ने क्रममा बर्दिया गुलरिया ६ का ३१ वर्षीय सुवास गुप्तालाई […]

मङ्गलवार, साउन १४, २०७६