Aamsanchar

समाचार

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्लविरुद्ध बलात्कार अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार तथा गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा अघि […]

सोमवार, वैशाख ७, २०८३

काठमाडौं – राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा सोमबार काठमाडौंको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम […]

सोमवार, वैशाख ७, २०८३

झापा- भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ । कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा सुदृढ गर्ने उद्देश्यले आजदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याएको […]

सोमवार, वैशाख ७, २०८३

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्टियतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ […]

सोमवार, वैशाख ७, २०८३

खाँदवारी – सङ्खुवासभाको मकालु गाउँपालिका-२ फेकेदेममा एकै घरका दुईजना बालकको मृत्यु भएको छ। मकालु-२ को सुकेखोला गएका १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राईको ढुंगाबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको […]

सोमवार, वैशाख ७, २०८३

झापा –  पूर्वी नेपालको सीमा नाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द हुने भएको छ । भारतको पश्चिम बंगालमा यही अप्रिल २३ तारिख अर्थात् बैशाख १० गते बिहीबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी […]

सोमवार, वैशाख ७, २०८३

काठमाडौं – भन्सार छलेर हुने अवैध रूपमा आयात नियन्त्रण गर्न सरकारले सीमा नाकामा गरेको कडाइको नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले स्वदेशी उद्योग जोगिने, बन्द अवस्थामा […]

सोमवार, वैशाख ७, २०८३

धनगढी – कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो । जिल्ला प्रहरी […]

सोमवार, वैशाख ७, २०८३