Aamsanchar

समाचार

रत्ननगर,  गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो । सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजश्व […]

सोमवार, माघ २८, २०७५

चितवन,  एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार […]

सोमवार, माघ २८, २०७५

हुम्ला, लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको […]

सोमवार, माघ २८, २०७५

गौतमबुद्ध बज्राचार्य / काठमाडौँ,   प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका […]

सोमवार, माघ २८, २०७५

काशीराम शर्मा / बाँके,  अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । तपार्इँ गाडी चलाउँदै […]

सोमवार, माघ २८, २०७५

तम्घास,  आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् । उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन गरिने कार्यक्रममा भौगोलिक सन्तुलन […]

सोमवार, माघ २८, २०७५

काठमाडौँ,  नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गर्नुभएको छ । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उहाँले […]

सोमवार, माघ २८, २०७५

झापा। केही दिनअघि संसदमा झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले भने– ‘कचनकवल गाउँपालिकाले टहरा बनाउन १० लाख रुपैयाँ बजेट माग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक करोड १० लाख रुपैयाँ पठायो ।’ […]

सोमवार, माघ २८, २०७५

बिर्तामोड। इजाजतपत्र नलिई कसैले पनि पशु बधशाला स्थापना गर्न वा मासु विक्री वितरण गर्न पाइँदैन । तर, झापामा खुलेआम रुपमा अस्वस्थकर मासु बिक्री भइरहँदा पनि नियमनकारी निकाय वेखवर जस्तै छ । दैनिकजसो लाग्ने हाटमा समेत […]

सोमवार, माघ २८, २०७५

बिर्तामोड । विश्वका विभिन्न देशहरुमा वैदेशिक रोजगारका लागि गएर फर्किएका नेपालीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको प्रदेश सम्मेलन तयारी गरिएको छ । प्रवासबाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशका लागि भन्ने नाराका साथ आगामी फागुन ४ […]

सोमवार, माघ २८, २०७५