Aamsanchar

समाचार

ओखलढुंगा, बिहीबार राती चलेको हुरी बतासको कारण ओखलढुंगाका विभिन्न ठाउँमा लाखौं रुपैयाँको क्षति भएको छ । हुरीकै कारण जिल्लामा सञ्चालित रेडियो भिजन एफ एमको ठाडेस्थित टावर भाँचिएको छ । जसले गर्दा नियमित प्रसारणमा बाधा भएको […]

शनिवार, फागुन २१, २०७३

काठमाडौँ। तराईका १९ जिल्लाका थुना केन्द्रमा १४ प्रतिशत व्यक्तिले यातना पाएको तथ्याङ्क सार्वजनिक भएकोे छ । ‘तराई मानवअधिकार संरक्षक सञ्जाल’ नामक संस्थाले तयार पारेको ‘तराईमा यातना–२०१६’ नामक प्रतिवेदनमा विभिन्न थुना केन्द्रमा छ सय ७४ थुनुवासँग […]

शुक्रवार, फागुन २०, २०७३

काठमाडौँ। भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समयअघि प्रतिबन्धित गरेका पाँच सय र हजार दरका नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताउनुभएको छ । उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न […]

शुक्रवार, फागुन २०, २०७३

काठमाडौं ।   गर्भावस्थामा नै जाँच गरी शिशुको शारीरिक अवस्थाबारे थाहा पाई जन्मजात हुने अपाङ्गताबाट बच्न सकिने चिकित्सकले बताएका छन् । ‘ जन्मजात हुने अपाङ्गता दिवस’ का अवसरमा आज नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र करुणा […]

शुक्रवार, फागुन २०, २०७३

झापा। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको तीनदिन बितिसक्दापनि झापाको एक क्याम्पसमा अझैं मत गणना सुरु हुन सकेको छैन । फर्जी मतदान भएको भन्दै अनेरास्ववियुले विरोध जनाएपछि मेची बहुमुखी क्याम्पस भद्रपुरमा मतगणना हुन नसकेको सहायक […]

शुक्रवार, फागुन २०, २०७३

झापा । ६७ औं ‘डाक्टरर्स डे’को अवसर पारेर नेपाल चिकित्सक संघ मेचीले शुक्रबार चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ९ जना चिकित्सकलाई सम्मान गरेको छ । सम्मानित मध्ये तीन जनालाई मरणोपरान्त सम्मान गरेको हो । बिर्तामोडमा […]

शुक्रवार, फागुन २०, २०७३

भरत शिवाकोटी,    [युएई] नेपाल मगर संघ युएई शाखा द्वारा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४०औं स्मृाति तथा ३५औं मगर दिवस गत शुक्रबार, २४ फेब्रुवरी २०१७ को दिन दुबई स्थित ईम्पेरियल सुइट होटेलमा विभिन्न […]

शुक्रवार, फागुन २०, २०७३

तेह्रथुम। तेह्रथुमको सङ्क्रान्तिबजारका अग्निपीडित परिवारलाई हङकङ–तेह्रथुम मञ्चले सहयोग रकम उपलब्ध गराएको छ । सङ्क्रान्तिबजार आइपुगेका मञ्चका सदस्य तथा समाजसेवी शान्तसागर फोम्बोले आगलागी क्षेत्रको निरीक्षण गर्दै मञ्चका तर्फबाट रु चार लाख सहयोग रकम हस्तान्तरण गर्नुभयो । […]

शुक्रवार, फागुन २०, २०७३

महेन्द्रनगर (धनुषा) । धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ ।  जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर […]

बिहिवार, फागुन १९, २०७३

(सुशीला रेग्मी) पाल्पा । सिलुवा गाविसका १४ वर्षीय भीमबहादुर परियारले सहनाई बजाउँदै गरेको देख्ने जोकोही पनि अचम्मित हुन्छन् । उहाँले सहनाई बाजाको धुन निकालेपछि सबैमा उत्साह र रमाइलोपनको महसुस हुन्छ । उहाँ यही सहनाई बाजा […]

बिहिवार, फागुन १९, २०७३