Aamsanchar

समाचार

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आवधिक निर्वाचन नजिकिँदै गर्दा क्रान्तिकारी पत्रकार महासङ्घ, काठमाडौँ शाखाले सदस्यता शुद्धीकरणको माग गरेको छ । महासङ्घले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरलगायत ठूला सङ्गठनले एकलौटीरूपमा गैर पत्रकारलाई पत्रकार महासङ्घको […]

बिहिवार, फागुन १२, २०७३

बिर्तामोड । इडन गार्डेन इङ्लिस स्कूल बिर्तामोडले स्थापना गरेको इडन गार्डेन टिका–रत्न पत्रकारिता पुरस्कार यसवर्ष पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीलाई प्रदान गरिएको छ । ११ हजार पुरस्कार राशी रहेको सो पुरस्कार विद्यालयको २८औं वार्षिकोत्सवको अवसर […]

बिहिवार, फागुन १२, २०७३

चितवन : सरकारले पूर्वी–चितवनको कालिका नगरपालिका–४ शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि निर्माण प्रक्रिया अघि बढाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोरमा रहेको २ हजार बिघा क्षेत्रफल जमिनमा औद्योगिक क्षेत्र बनाउन प्रक्रिया सुरु गरेको हो। […]

बिहिवार, फागुन १२, २०७३

धनुषा: जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको […]

बिहिवार, फागुन १२, २०७३

काठमाडौँ । बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ । सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार यहाँ नेपाल पूर्वाधार शिखर […]

बुधवार, फागुन ११, २०७३

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले दक्षिण एसियामा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि साझा रूपमा पहल गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा, अन्तर्राष्ट्रिय विभागद्वारा यहाँ आज आयोजित ‘नेपाली दलित आन्दोलन […]

बुधवार, फागुन ११, २०७३

काठमाडौं : विभिन्न चार बुँदे मागसहित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर पाँचथर र इलामका दुई पत्रकारले अमरण अनसन सुरु गरेका छन्। बुधबार बिहान सात बजे महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर नेपाल पत्रकार महासंघ पाँचथर […]

बुधवार, फागुन ११, २०७३

तेह्रथुम, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने राँगुसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको तीनजुरे पाथीभरा डाँडामा अत्याधुनिक सुविधासहितको बहुउद्देश्यीय भ्यू-टावर बनाइने भएको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लालीगुराँस नगरपालिका–४ स्थित तीनजुरे पाथीभरा […]

बुधवार, फागुन ११, २०७३

वीरगन्ज: पर्साको ठोरीमा विहे भएको दुइ दिनमै एक महिलाको हत्या भएको छ। ठोरी गाविस वडा नम्बर ३ सरस्वती चोकका अशोक लोहारले दुई दिनअघि मात्र विहे गरेर कान्छी श्रीमतीका रुपमा घर भित्रयाएका २१ वर्षीया एलीसा सुनारको […]

मङ्गलवार, फागुन १०, २०७३

पर्वत । यहाँको एक विकट गाउँमा युवाको सक्रियतामा सुविधासम्पन्न खेल मैदान निर्माण भएको छ । उत्तरी पर्वतको भुकाताङ्ले गाविसमा सुविधा सम्पन्न खेलमैदान निर्माण गरिएको हो । जिल्लामा खेलकुद मैदानको अभावमा खेल गतिविधि शून्य बन्दै गएका […]

मङ्गलवार, फागुन १०, २०७३