Aamsanchar

समाचार

बैतडी । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल […]

शनिवार, माघ २९, २०७३

काठमाडौँ । खानपानलगायत जीवनशैलीका कारण क्यान्सर रोग बढिरहेकोमा रोग लाग्नुअगावै सचेत बनाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लब अफ जोरपाटी, काठमाडौँको आयोजना र स्थानीय चारवटा सहकारी संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा क्यान्सर रोग […]

शनिवार, माघ २९, २०७३

इलाम । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको रातोहाब्रेकोे चोरी तस्करी बढ्न थालेपछि उत्तरी क्षेत्रका सामुदायिक वनका पदाधिकारी रातोहाब्रेको संरक्षणमा कम्मर कसेर लागेका छन् । वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रातोहाब्रे लोप हुँदै जान […]

शनिवार, माघ २९, २०७३

चारआली । नव सृजनशील युवा समाज दुहागढीले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५५९ जनाले सेवा लिएका छन् । विहान ९ बजेबाट सुरु भएको निःशुल्क शिविरमा फिजिसियन, आँखा, छाला तथा यौन रोग, स्त्री रोग, नशा […]

शनिवार, माघ २९, २०७३

काठमाडौँ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक गरिँदै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न भएको छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नाका साथै हरेक […]

शुक्रवार, माघ २८, २०७३

खुदुनाबारी, लक्ष्मीपुर इलामको श्रोत केन्द्रिय प्रध्यानाध्यपक भेलाको अवसर पारि लक्ष्मीपुर–५, थाक्ले, इलामस्थित कृष्ण माध्यमिक विद्यालयले पत्रकार सागर गौतम सहित भूतपूर्व विद्यार्थी संघलाई सम्मानित गरेको छ । पत्रकार गौतमले ग्रामीण क्षेत्रको पत्रकारितामा प्रकाशपुञ्ज भई शैक्षिक जागरणमा […]

शुक्रवार, माघ २८, २०७३

धाइजन, ए.एस. फाउण्डेशन रिक्रिएशन ट्रेनिङ सेन्टर काँकरभिट्टाले झापामा पहिलोपटक सुरु गरेको रक क्लाइम्बिङ बिहीबार सम्पन्न भएको छ । विद्यार्थीलाई लक्षीत गरी शारीरिक, मानसिक, सम्वेगात्मक, नेतृत्व लगायत उनीहरुको चौतर्फी क्षमता अभिवृद्धि गर्ने मूल उद्धेश्यले सुरु सो […]

शुक्रवार, माघ २८, २०७३

काठमाडौँ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी […]

शुक्रवार, माघ २८, २०७३

राजविराज। सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् । राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो […]

शुक्रवार, माघ २८, २०७३

काठमाडौं । उपचार गराउनका लागि विपन्न नागरिक औषधोपचार कोषबाट आर्थिक सहयोग लिन पाँच सयभन्दा बढी बिरामीले सिफारिस लिएका छन् । सरकारले कडा आठ रोग लागेका बिरामीलाई विपन्न नागरिक औषधोपचार कोषबाट आर्थिक सहयोग प्रदान गर्दै आएको […]

बिहिवार, माघ २७, २०७३