Aamsanchar

समाचार

बिर्तामोड। सरकारले आर्थिक वर्ष ०७४÷०७५ का लागि ल्याएको बजेटको झापाली उद्योगी व्यवसायीले स्वागत गरेका छन् । व्यवसायीका माग सम्बोधन नगरे पनि बजेट जनमुखी भएकाले विकास निर्माण लगायत व्यापार व्यवसाय गर्न सहजता हुने गरेको बजेट आएको […]

बुधवार, जेठ १७, २०७४

दमक। पछिल्लो समय आफ्नो जन्मदिन फरक तरिकाले मनाउनेको संख्या बढ्दै गएको छ । जन्मदिनका अवसरमा हुने फजुल खर्चलाई कम गर्दै जन्मदिन मनाउनेको संख्या बढ्दै गएको हो । त्यसमा पनि पछिल्लो समय जन्मदिनका दिन असाह्य तथा […]

बुधवार, जेठ १७, २०७४

बिर्तामोड। कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नगर समिति बिर्तामोडको अध्यक्षमा नरेन्द्रकुमार अधिकारी चयन भएका छन् । प्रतिष्ठानको बिर्तामोड एकता भेलाले नरेन्द्रकुमारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गरामनी र बिर्तामोड समितिलाई समायोजन गरी एकता […]

बुधवार, जेठ १७, २०७४

भद्रपुर। असारको दोस्रो साताभित्र नदीमा बाढी नआए भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन पक्की पुल दशैंपछि निर्माण सम्पन्न हुनेछ । पुलको ९० प्रतिशत कार्य निर्माण भइसकेकोले आउँदो दशैंपछि पुलमाथिबाट गाडी गुडउने निर्माण कम्पनीले दावी गरेको छ । […]

बुधवार, जेठ १७, २०७४

प्यूठान : चट्याङ लागेर प्यूठानमा मंगलवार बिहान बाबु छोरीको ज्यान गएको छ । सरुमारानी गाउँपालिका-२ स्थित गनहाखोलाका ५५ वर्षीय हरिभक्त सुनार र उहाँकी १२ वर्षीया छोरी सरिता सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको […]

मङ्गलवार, जेठ १६, २०७४

काठमाडौंँ। सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियुक्ति भएपछि चार महिना बुझ्न समय लागेको र त्यसपछिको पाँच […]

मङ्गलवार, जेठ १६, २०७४

काठमाडौँ । विश्व स्वास्थ्य दिवस २०१७ ‘ज्येष्ठ नागरिकहरूमा भएको उदासीनताबारे हामी कुरा गरौँ’ भन्ने नारामा आधारित कार्यपत्र प्रस्तुति एवम् सहभागीबीचको अन्तक्र्रिया गरी मनाइएको छ । समाजका अध्यक्ष तारा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोचिकित्सक डा सञ्जीवचन्द्र […]

मङ्गलवार, जेठ १६, २०७४

काठमाडौँ। नेपालका विभिन्न स्थानमा ओसारपसारको जोखिममा परेका बालबालिकाका शिक्षामा सहयोग गर्ने उद्देश्यले तीन विदेशीले सगरमाथा आरोहण गर्नुभएको छ । आयरल्यान्डका ४० वर्षीय रोरी म्याक्यु, अमेरिकाका २५ वर्षीय जोनाथन गुड्री र अस्ट्रेलियाका ३५ वर्षीय ब्लाक पेन्सनले […]

मङ्गलवार, जेठ १६, २०७४

काठमाडौँ, साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा […]

मङ्गलवार, जेठ १६, २०७४

काठमाडौँ । ज्येष्ठ नागरिक, एकल महिला, दलित वर्ग, लोपोन्मुख, आदिवासी जनजाति एवम् अपाङ्ग, अशक्त भएका नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव […]

सोमवार, जेठ १५, २०७४