
खोटाङ । लगातारको वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुंगामा विस्तारित विद्युत् अवरुद्ध भएको छ । आइतबार परेको अविरल वर्षाका कारण उदयपुरको त्रियुगा खोलामा आएको बाढीले जलजले–बुइपा स्टेशनसम्मको ३३ केभी प्रशारणलाइनको तीन वटा पोल […]
झापा, राजधानीमा हर्न निषेध गरेको केही महिना पछि नै झापाको विर्तामोडलाई पनि हर्न निषेध प्रक्रिया सुरु गरिएको छ । विर्तामोड स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सोमबार भएको सर्वपक्षिय छलफलबाट विर्तामोडको बजार क्षेत्रलाई हर्न निषेध गर्नका […]
(लक्ष्मी गारु) भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व […]
ताप्लेजुङ। विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखिममा परेका छन् । पहिराका कारण फक्त्ताड्लुङ गाउँपालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको […]
सुर्य खवास/युएई, प्रवासी भुजेल समाज सेवा समिती युएईले ट्रक दुर्घटनामा परि घाईते भएको रामनगर, विरगञ्ज निवासी अनिता भुजेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । प्रवासी भुजेल समाज सेवा समिति युएईका सल्लाहाकार लक्ष्मण थापाले उक्त सहयोग […]
भद्रपुर। जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा २ हजार ५ सय ८२ थान मुद्दा फछ्र्यौट गरेको छ । सो अवधिमा अदालतले २ हजार ६ सय ४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा […]
लहान। प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ । मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको […]
पूर्णबहादुर कटुवाल/लक्ष्मीपुर। नयाँ संरचना अनुसार जिल्ला शिक्षा कार्यालयले गर्दै आएका शिक्षा सम्वन्धि काम स्थानीय तहवाट सम्पादन गरिनुपर्ने भए पनि कर्मचारी व्यवस्थापन सम्वन्धि स्पष्ट कार्यविधि नभएका कारण अन्योल बढेको छ । ‘शिक्षा कार्यालयवाट खटाइने कर्मचारीको […]
जाजरकोट। जाजरकोट डोल्पा सडकखण्डको खलंगादेखि डोल्पाको सिमानामा त्रिवेणी सम्मको यातायात सेवा अवरुद्ध भएको छ । करिब ७० किमी सडकखण्डभित्र चल्ने सबै खालका यातायातका साधन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । खलंगा रिम्ना, छेपारे राडी, […]