
[शान्तिराम बस्नेत] शिवसताक्षी आधारभूत प्राथमिक उपचार सम्बन्धी ३ दिवसीय तालिमको एक कार्यक्रमका बीच समापन भएको छ । राष्ट्रिय रमणीय आदर्श बाल क्लबको आयोजना तथा सिनियर अनमी टीकामाया दवाडी (बिना), ताप्लेजुङ जन स्वास्थ्य कार्यालयका पुष्कर कट्टेल […]
(सिबी अधिकारी) काठमाडौँ। मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मौसमी राडार राख्ने तयारी गरेको छ । मौसमीय पूर्वसूचनालाई प्रभावकारी बनाउन मौसमी राडार जडानका लागि खरिद […]
धनकुटा : धनकुटा नगरपालिका वडा१ हिलेस्थित नेपाल विद्युत प्राधिकरण स्वामित्वको जग्गामा सुकुम्बासीको नाममा अनाधिकृत रुपमा वसोवास गरिरहेका टहरालाई स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । स्थानीय प्रशासनले घर टहरा भत्काएर जग्गा खाली गर्न दिएको ३० […]
इलाम। इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँचवर्ष बितिसक्दा पनि अझै पूरा हुनसकेको छैन् । ट्राफिक जाम व्यवस्थापनस“गै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्तगतिमा मात्र […]
झापा, झापाको धनुषकोटी धाममा शनिबार स्वास्थ्य क्षेत्रको विषयमा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य महोत्सवलाई ध्यानमा राखेर भेला गरिएको जनाइएको छ । सोही अवसरमा विभिन्न संघ संगठनमा रहेका १२० भन्दा धेरै स्वास्थ्यकर्मीहरु नेपाल […]
सिन्धुली। सिन्धुलीका ऐतिहासिक तथा पुरातात्विक पार्टी पौवा र मठ मन्दिरको अस्तित्व संकटमा पर्न थालेको छ । स्थानीयको सक्रियताको अभावमा ऐतिहासिक पार्टी पौवा र मठमन्दिरको संरक्षण हुन नसक्दा अस्तित्व नै संकटमा पर्न थालेको हो । मझुवा […]
भीमदत्तनगर: कञ्चनपुरको पुनर्वास नगरपालिकाको– ‘ख’ गाउँमा शुक्रबार जङ्गली हात्ती मृत फेला परेको छ। अन्दाजी पाँच वर्षको उक्त भाले हात्ती स्थानीयवासीको गहुँबारीमा मृत भेटिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ। ‘नजिकै रहेको भारतीय जङ्गलबाट आएर पुनर्वासमा […]
भरत शिवाकोटी [युएई] अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा काइट इन्टरटेन्टमेन्ट समुहको प्रस्तुति तथा युएईको लोकप्रिय ट्राभल्स ग्रीन लाईन ट्राभल्सको मुख्य प्रायोजन एवं अन्य एक दर्जन भन्दा बढी प्रायोजकहरुले प्रायोजन गरेको मनोरन्जनात्मक कार्यक्रम ‘’महायात्रा […]
बिर्तामोड । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशमै स्थापित र अग्रणी गैरसरकारी संस्था सहारा नेपालको आगामी तीन वर्षे कार्यकालका लागि निर्विरोधरुपमा नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न संस्थाको २०औं साधारणसभा तथा नवौं अधिवेशनबाट […]