Aamsanchar

समाचार

झापा – माछा मार्न गएका एकजनाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा झापा गाउँपालिका १ निवासी ३८ वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित […]

सोमवार, मंसिर २०, २०७८

काठमाडौं – प्रदेश २ सरकारले राम जानकी विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । गत शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधबार राम–जानकी वैवाहिक कार्यक्रम रहेको छ । यस्तै […]

सोमवार, मंसिर २०, २०७८

जुम्ला – जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएसको कक्षा सुरु भएको छ ।  एमबीबीएसको  कक्षा सुरु भएसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्ने भएको छ ।  सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र […]

सोमवार, मंसिर २०, २०७८

बैतडी – भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ  भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।  कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट […]

सोमवार, मंसिर २०, २०७८

विराटनगर – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको  प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। आज (सोमबार) बिहान  आएको अन्तिम मत परिणाममा उनी २ मतको मतान्तरले उद्वव थापासँग पराजित भएका […]

सोमवार, मंसिर २०, २०७८

    काठमाडौं : ३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।  झापा साविक शिवगंज गाबिस–१ का ५० वर्षीय अग्रवाललाई हिजो प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।  उनीमाथि […]

सोमवार, मंसिर २०, २०७८

        मकवानपुर – नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा हेटौँडाका इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ । हिजाे भएकाे पुन: निर्वाचनमार्फत बानियाँ अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै वाग्मती प्रदेश सभापतिमा निर्वाचित […]

सोमवार, मंसिर २०, २०७८

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न […]

सोमवार, मंसिर २०, २०७८

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा जंगली हात्ती खेदाउने क्रममा एक व्यक्ति घाईते भएका छन । आईतवार विहान करीव ४ बजेतिर भएको घटनामा ४० वर्षीय विशाल पाण्डे घाईते भएका हुन् । परिवारका अनुसार हात्तीले उनको दिदीको […]

आइतवार, मंसिर १९, २०७८

        काठमाडौं – सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाइसकेका सबैलाई […]

आइतवार, मंसिर १९, २०७८