Aamsanchar

समाचार

दार्चुला – जिल्लाको व्यास गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा जनगणना गर्न गएका गणक फिर्ता भएका छन्। कठिन बाटोका कारण हिँड्न नसकेर गणक राजेन्द्र कार्की दुम्लिङबाट सदरमुकाम खलंगा फर्किएका हुन्। भारतीय प्रशासनले बाटो प्रयोग गर्न अनुमति नदिएपछि […]

आइतवार, मंसिर ५, २०७८

दाङ : दाङको  तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीले छापा मारेको छ ।  तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी […]

आइतवार, मंसिर ५, २०७८

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका १० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।   मध्यान […]

आइतवार, मंसिर ५, २०७८

काठमाडौं – कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप […]

आइतवार, मंसिर ५, २०७८

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताउनुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले […]

आइतवार, मंसिर ५, २०७८

काठमाण्डाै – कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गएको वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यसपालि भने पर्यटक बढ्न थालेका छन् । कोभिड–१९का कारण दुई वर्ष सुनसान रहेको कञ्चनजङ्घा क्षेत्रमा गएको […]

आइतवार, मंसिर ५, २०७८

काठमाण्डाै – विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार […]

आइतवार, मंसिर ५, २०७८

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले तुवाँलो लागेको छ । तर, तुवाँलो बिस्तारै हट्दै गइ मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँमा घाम लाग्ने छ । प्रदेश-१ […]

आइतवार, मंसिर ५, २०७८

सप्तरी – सप्तरीको बोदे बरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । हिजो बेलुका स ६ प ५०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा सप्तरी खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद […]

आइतवार, मंसिर ५, २०७८

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सुनसरी आउँदै छन्।  देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहान ११ बजे  सुनसरी आइपुग्ने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। प्रधानमन्त्री देउवाले गाउँपालिका भवन […]

आइतवार, मंसिर ५, २०७८