Aamsanchar

समाचार

काठमाडौं ।  सर्वोच्च अदालत परिसरमा आन्दोलन गरिरहेका कानुन व्यवसायीहरू र प्रहरीबीच आज धकेलाधकेल परेको छ । यस क्रममा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन् ।नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रहरीले लक्ष्मीमाथि अन्धाधुन्ध बुट […]

शनिवार, मंसिर ४, २०७८

        हेटौंडा – मकवानपुर जिल्लामा हाल एचआईभी संक्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्यांक देखाएको छ। यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ। प्रत्येक महिना ४–५ एचआईभीका नयाँ संक्रमित देखिने गरेको छ। […]

शनिवार, मंसिर ४, २०७८

      काठमाण्डाै – नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्कालै थालिने भएको छ ।  नदीले धेरै ठाउँमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो […]

शनिवार, मंसिर ४, २०७८

      सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका-३ सिम्लेमा गएराति शौचालय जाने क्रममा लडेर एक जनाको ज्यान गएको छ । लडेर उदयपुर बेलका नगरपालिका-८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।  माझी खाँदबारी किमाथाङ्का सडक […]

शनिवार, मंसिर ४, २०७८

दार्चुला- भारतले व्यास गाउँपालिका–१ छाङरु जान बाटोको अनुमति नदिएपछि सहायक जनगणना अधकारी खगेन्द्र कार्कीको टोली नेपालकै बाटोबाट त्यसतर्फ प्रस्थान गरेका छन्। भारतको बाटो भएर जाँदा एक दिनमा पुगिने छाङरु पुग्न टोलीलाई तीन दिन लाग्ने सूचना […]

शनिवार, मंसिर ४, २०७८

विराटनगर – विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको शनिबार बिहान मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएपछि जेलमा सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–७ का ६३ वर्षीय […]

शनिवार, मंसिर ४, २०७८

अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई […]

शनिवार, मंसिर ४, २०७८

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । ​खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन […]

शनिवार, मंसिर ४, २०७८

गाईघाट- जिल्ला प्रहरी कार्यालय गाईघाटका लागि छुटेको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका- ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक […]

शनिवार, मंसिर ४, २०७८

झापा – नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन […]

शनिवार, मंसिर ४, २०७८