Aamsanchar

सङ्खुवासभामा लडेर ३१ वर्षीय युवकको ज्यान गयो

Author Image
शनिवार, मंसिर ४, २०७८

     

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका-३ सिम्लेमा गएराति शौचालय जाने क्रममा लडेर एक जनाको ज्यान गएको छ । लडेर उदयपुर बेलका नगरपालिका-८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको प्रहरीले जनाएको छ । 

माझी खाँदबारी किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्नुहुन्थ्यो । लडेर घाइते हुनु भएका माझीको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर