Aamsanchar

समाचार

काठमाण्डाै – कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणनाका क्रममा झडप भएको छ । सिद्धार्थनगर नगरपालिकाको भैरहवामा भएको झडपमा पाँच जना घाइते भएका छन् । घाइते भएकामध्ये क्षेत्रीय सचिव पदका […]

शनिवार, मंसिर ४, २०७८

रौतहटको कटहरिया बजारस्थित एक ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । हावा भर्ने ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षीय छोरा समसुल […]

शनिवार, मंसिर ४, २०७८

जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका- ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । कटारीबाट गाईघाट आउँदै गरेको वान टन […]

शनिवार, मंसिर ४, २०७८

काठमाडौं र सत्ता घटक दल नेकपा ९माओवादी केन्द्र०ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन […]

शनिवार, मंसिर ४, २०७८

काठमाडौंमा पक्राउ गरिएका ११ जना अफगानी नागरिकलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय ९युएनएचसीआर०को जिम्मा लगाइएको छ । शुक्रबार गृह मन्त्रालयले सो निर्णय गरेको हो । निर्णयपछि उनीहरुलाई युएनएचसीआरले जिम्मा लिएको गृहमन्त्रालयका प्रवक्ता ९सहसचिव० […]

शनिवार, मंसिर ४, २०७८

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक […]

शनिवार, मंसिर ४, २०७८

        झापा – भारतबाट ४ बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ। भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ। उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली […]

शुक्रवार, मंसिर ३, २०७८

        काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या ९० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कोरोनाविरुद्धको […]

शुक्रवार, मंसिर ३, २०७८

      काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कट्टुमा लुकाएर ल्याएको सुनजस्तै देखिने झन्डै दुई किलो पहेँलो धातु बरामद भएको छ । बरामद भएको तरल अवस्थामा रहेको पहेँलो धातु सुन भएको अनुमान गरिएको र परीक्षणका लागि […]

शुक्रवार, मंसिर ३, २०७८

    विराटनगर : मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु र अर्का घाइते भएका छन्। बिहीवार राति करिब साढे ११ बजे विराटनगरस्थित आयल निगम छेउमा को १ ख ३२४४ नम्बरको मिनी ट्रकले प्र–२–०२–००३ प २१८९ […]

शुक्रवार, मंसिर ३, २०७८