Aamsanchar

समाचार

इनरुवा । कोसी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका–६ घर भई स्वास्थ्य कार्यालय मोरंगमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् । […]

शनिवार, मंसिर ११, २०७८

          इलाम – नेपाली कांग्रेस इलामका सभापतिमा डम्बर खड्का विजयी बनेका छन्। प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का सभापति बनेका हुन्। खड्काले ९ सय ३५ मत प्राप्त […]

शनिवार, मंसिर ११, २०७८

        झापा- झापाको क्षेत्र नं. २ र ४ मा मतगणना जारी रहँदा सभापतिका उम्मेद्वार देउमान थेबेले मतान्तर अझ घटाएका छन् । अब सभापतिका उम्मेद्वार राम कट्टेलभन्दा १६२ मतले मात्र थेबे पछाडि छन् । […]

शनिवार, मंसिर ११, २०७८

    काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव २१ प्रतिशत […]

शनिवार, मंसिर ११, २०७८

        पर्वत : प्रहरीले पोखराबाट एक लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका […]

शनिवार, मंसिर ११, २०७८

      काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन्। चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र चल्दैगर्दा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन्। ‘जनताको बहुदली जनवाद स्वच्छ प्रतिस्पर्धा पहिले नै घोषणा […]

शनिवार, मंसिर ११, २०७८

    प्रतिकात्मक तस्वीर । सल्यान : आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी […]

शनिवार, मंसिर ११, २०७८

            सुनसरी-सुनसरी ईटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० […]

शनिवार, मंसिर ११, २०७८

        चितवन : नेकपा (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरू हलभित्र प्रवेश गरिसकेपछि महासचिव इश्वर पोखरेलले कार्यक्रम संचालन गर्न सुरु गरेका छन्।  अध्यक्ष केपी ओलीसहितका सबै शिर्ष […]

शनिवार, मंसिर ११, २०७८

          पाँचथर – नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीया किशोरी भावना रिजाललाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको । जिल्लाको हिलिहाङ गाउँपालिका– ६ भारपाकी भावना रिजाललाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो […]

शनिवार, मंसिर ११, २०७८